पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारत उडान
corporatenepal.com · Wed May 20 06:31:57 GMT 2026

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ ।
श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)