‘रोल नं १’ ले ल्यायो दर्शकका लागि ‘क्यास प्राइज’ स्किम
kalakarmi.com · Wed May 20 06:34:29 GMT 2026

काठमाडौं – फिल्म ‘रोल नं १’ ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो ।
निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो । यो प्रतिस्पर्धाका लागि फिल्म ‘रोल नं १’ सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)