‘रोल नं १’ ले ल्यायो दर्शकका लागि नयाँ स्किम
nepalbahas.com · Wed May 20 06:31:29 GMT 2026

‘रोल नं १’ ले ल्यायो दर्शकका लागि नयाँ स्किम
६ जेठ, काठमाडौं । चलचित्र ‘रोल नं १’ ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)