महन्थले उपेन्दलाई सोधे स्पष्टीकरण– ओलीलाई छाडेर देउवालाई किन रोजेको ?
nepallive.com · Tue May 25 17:49:00 GMT 2021
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्।
पार्टीका मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै ठाकुरले यादवलाई मंगलबार स्पष्टीकरण सोधेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)