कालीकोटको सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा
nepalnews.com · Sat Jun 13 02:06:25 GMT 2026

कालीकोट। कालीकोट जिल्लाका ९ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।
जन्मेदेखि पाँच बर्समुनिका बालबालिकाले ९, गर्भवतीका लागि १ र किशोरीका लागि १ गरी ११ खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका ९ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)