हावा भर्ने ट्यांकी पड्किँदा एक जनाको मृत्यु
deshsanchar.com · Fri Nov 19 15:00:36 GMT 2021
वीरगञ्ज – हावा भर्ने ट्यांकी पड्किँदा शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा एक जनाको मृत्यु भएको छ।
ग्यारेजमा रहेको हावा भर्ने ट्यांकी पड्किँदा कटहरिया नगरपालिका–५ निवासी २० वर्षीय सम्सुल मियाँको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)