सांसदहरूका लागि कंगनाले राखिन् ‘थलाइवी’ को विशेष स्क्रिनिङ
baahrakhari.com · Fri Sep 10 17:02:00 GMT 2021
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले राजनीति प्रवेश गर्ने कुरा हरेकको चासोको र चर्चाको विषय हो । उनले भने अन्तर्वार्तामा राजनीतिमा आउने आफ्नो कुनै सोच नभएको बताइरहेकी थिइन् ।
यद्यपि कंगनाको बोली र व्यवहार त्यति मेल खाँदैन । जसको पछिल्लो उदाहरण उनको सेप्टेम्बर १० बाट डिजिटल प्लेटफर्ममा आएको चलचित्र ‘थलाइवी’को विशेष स्क्रिनिङले देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)