समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
neplays.com · Fri Mar 27 17:01:09 GMT 2026
काठमाडाैं। नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ को विजेता बन्दै नेपाल अन्तिम चारमा पुगेको हो। शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेलेपछि शीर्ष स्थान कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)