बाग्लुङको एकै विद्यालयका ३९ जना कोरोना संक्रमित, बलेवामा १० दिन लकडाउन
setopati.com · Tue Apr 20 17:14:00 GMT 2021
भारतबाट बाग्लुङ पुगेका ३ जनामा केही समयअघि कोरोना संक्रमण देखियो।
उनीहरुको कन्ट्याक्ट टेसिङ गर्दा थप ८ जनामो कोरोना भेटियो। फेरि ती ८ जनाको कन्ट्याक्ट टेसिङ गर्दा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। जसले बाग्लुङको बलेवा क्षेत्रलाई मंगलबार राति १२ बजेदेखि लकडाउनको अवस्थामा पुर्याइदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)