ग्याङस्टारले सलमान खानको हत्या योजना बनाएको खुलासा
ekantipur.com · Fri Jun 10 16:53:11 GMT 2022
काठमाडौँ — बलिउडका अभिनेता सलमान खानलाई ग्याङस्टार लरेन्स विष्नोइले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । प्रहरीको अनुसन्धानको क्रममा सौरभ महाकालले यसबारे खुलासा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महाकाल र लरेन्सबीच निकट सम्धन्ध रहेको पनि बताइएको छ । यससँगै लरेन्सले सलमानको हत्याको लागि सम्पत नेहरा नामका एक सुटरलाई परिचालन गरेको समेत खुलासा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)