मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मिटरब्याजीलाई राजनीतिक संरक्षण’

gorkhapatraonline.com · Sun Sep 04 00:42:20 GMT 2022

काठमाडौँ, भदौ १९ गते । मिटरब्याजीपीडितको समस्याको गाँठो निकै बल्झिएको पाइएको छ । मिटरब्याजीपीडितको समस्या समाधानको उपाय सुझाउन गृह मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलले स्थलगत अध्ययन गर्दा यस्तो अनुभव गरेको हो ।

कार्यदलका संयोजक डा. भीष्मकुमार भुसाल नेतृत्वको छ सदस्यीय टोलीले मधेश प्रदेशका पाँच जिल्ला, प्रदेश १ को मोरङ, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीलगायत सात स्थानको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयारीमा जुटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)