मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

kendrabindu.com · Tue Jun 04 19:23:23 UTC 2024

नेपाल टि२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)