मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकपमा नेपालको खराब शुरूआत, नेदरल्याण्ड्ससँग पराजित

hamrakura.com · Wed Jun 05 00:00:00 UTC 2024

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको छ । १०७ रनको झिनो चुनौती नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको हारको कारण खराब फिल्डिङ्ग पनि रह्यो । केही क्याच खेलाडीले छाडेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)