ईसेवाबाटै अब नेपाल एयरलाइन्सको इन्टरनेसनल र डोमेस्टिक टिकट काट्न सकिने
techpana.com · Wed Feb 01 16:57:23 GMT 2023
काठमाडौं । अब भुक्तानी सेवाप्रदायक ईसेवाबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को टिकट खरिद गर्न सकिने भएको छ । हालै ईसेवा वालेटमा यो सुविधा थप भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)