पोखरा महानगरका विपन्न नागरिकको नि:शुल्क स्वास्थ्य बिमा हुने
baahrakhari.com · Fri Mar 27 17:35:48 GMT 2026

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
गरिब घरपरिवारको बिमाका सम्बन्धमा महानगर र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको छ । स्वास्थ्य बिमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)