मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारको फेसबुक र इन्स्टाग्राम खाता ‘सस्पेन्ड’
setopati.com · Wed May 20 06:40:13 GMT 2026

नर्वेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्ने पत्रकार हेले लिङको फेसबुक र इन्स्टाग्राम खाता निलम्बन भएको छ।
लिङले आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर फेसबुक र इन्स्टाग्राम निलम्बन भएको जानकारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)