मधे प्रदेश : सभामुखको उमेदवारी दर्ता आज
baahrakhari.com · Sat Jan 14 01:20:00 GMT 2023
जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ ।
दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)