मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पूर्वप्रधानमन्त्री प्रचण्डले दिए बधाई

ratopati.com · Fri Mar 27 17:46:20 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह शुक्रबार नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै पूर्वप्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई ज्ञापन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)