रियलको सहज जित
nepalipatra.com · Sun Apr 16 06:02:47 GMT 2023
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा रियलले काडिजलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।
रियललाई जित दिलाउन खेलको ७२ औं मिनेटमा नाचोले तथा ७६ औं मिनेटमा मार्को एसेन्सीओले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)