नक्सालमा गृहमन्त्रीसहित प्रहरी र सशस्त्रका प्रमुख फेरि छलफलमा जुुटे
onlinekhabar.com · Fri Mar 27 17:50:25 GMT 2026

११ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग फेरि छलफलमा जुटेका छन् । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङ केहीबेर अघि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए ।
उनी अहिले प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितको छलफलमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)