फिफा विश्वकप: पहिलो हाफमै अमेरिकाको ३-० को अग्रता
lokaantar.com
फिफा विश्वकपको समूह 'डी' अन्तर्गतको खेलमा आयोजक संयुक्त राज्य अमेरिकाले पाराग्वेविरुद्ध पहिलो हाफमै ३-० को अग्रता बनाएको छ।
क्यालिफोर्नियास्थित सोफाइ स्टेडियममा जारी खेलमा अमेरिकाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै पाराग्वेलाई दबाबमा राखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)