स्वास्थ्य क्षेत्र कार्यक्रम कार्यान्वयनमै शंका
onlinekhabar.com · Mon May 29 18:05:01 GMT 2023
१५ जेठ, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्वास्थ्यका कार्यक्रम कार्यान्वयन हुनेमा भने शंका देखिन्छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रका कतिपय पुराना कार्यक्रमलाई नै निरन्तरता दिंदै गत वर्षकै पुराना कार्यक्रमलाई ‘कपीपेस्ट’ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)