मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निषेधाज्ञामै घर डठ्याउने सोचमा हुनुहुन्छ ? यी हुन सक्छन् विकल्प

abhiyandaily.com

काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञाले अहिले अधिकांश निर्माणका काम प्रभावित भएका छन् । विशेषगरी निजी प्रयोजनका घर निर्माण करिब ठप्प अवस्थामा छ । कतिपय निर्माण मजदुर घरगाउँ फर्किइसकेका छन् भने सहरमा बसेका मजदुरहरू पनि कोरोना जोखिमका कारण निर्माण क्षेत्रमा जान सकेका छन् । स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण घर निर्माणका लागि अहिले उपयुक्त समय भने होइन । तथापि निर्माण जरुरी नै भएको खण्डमा यसको विकल्प भने छ ।

घर बनाउन सर्वप्रथम त नक्सा डिजाइन गरेर नगरपालिकाबाट पास गर्नुपर्छ । नक्सा पासपछि आवश्यक निर्माण सामग्री र श्रमिकको जोहो गरेर निर्माण सुरु गर्नुपर्छ । तपाईंले कुनै निर्माण कम्पनीसँग सम्पर्क गरेर नक्सा डिजाइनदेखि निर्माणसम्मको काम गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले उक्त कम्पनीसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)