मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्ततः गगनको प्रस्तावमा सहमति जनाए देउवाले, प्रस्ताव छपाइ गर्न पठाइँदै

setopati.com · Mon Feb 19 17:37:56 GMT 2024

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन्।

सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)