नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भारतीय अर्थमन्त्रीको बधाइ
ratopati.com · Fri Mar 27 18:01:28 GMT 2026

काठमाडौँ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाइतथा शुभकामना व्यक्त गरेकी छिन् ।
डा. वाग्ले अर्थमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै मन्त्री सीतारमणले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार बधाइदिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)