मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोचक खेलमा नेदरल्याण्ड ६ विकटले जित्यो

ajakoartha.com · Tue Jun 04 19:24:00 UTC 2024

काठमाडाैं- जारी विश्वकम टि २० बिश्वकममा नेपालले पहिलाे खेल हारेकाे छ । रोमाञ्चक मोडमा पुगेको नेपाल र नेदरल्याण्डबीचको खेलमा ६ विकटले हारेको छ । नेपालको बलिङ राम्रो भए पनि फिल्डिङ छोड्दा हार्न पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)