मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्चेको तातोपानीमा पर्यटकको चहलपहल

gorkhapatraonline.com · Wed May 20 06:44:58 GMT 2026

। उत्तरी गोरखाको धार्चे गाउँपालिका –३ तातोपानी क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक रुपले भरिपूर्ण तातोपानी कुण्ड मनमोहक हिमाली दृश्य र शान्त बाताबरणका कारण दैनिक रुपमा पर्यटक तातोपानी स्नान गरेर मनास्लु क्षेत्र पुग्ने गरेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकरी दिनुभयो ।

बिशेषगरी बाह्रै महिना उत्तरी गोरखाको मनास्लु क्षेत्र पुग्ने पर्यटकहरुले तातोपानी मुख्य पदमार्ग भएकाले पनि अझ बढी आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रुपमा बृद्धि हुँदैगएको धार्चेका स्थानीय युबा राजगोर्खालीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)