मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँचबुझ आयोगका सिफारिस कार्यान्वयनका लागि गृहमन्त्री र प्रहरी प्रमुखहरु कानुनी परामर्शमा

baahrakhari.com · Fri Mar 27 18:37:06 GMT 2026

जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री सुधन गुरुङसहित दुवै प्रहरी प्रमुख कानुनी परामर्शमा जुटेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कानुन सचिव पाराश्वर ढुंगानालाई बोलाएर कानुनी परामर्श भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

''हेडक्वाटरमा त्रिपक्षीय छलफल चलिरहेको थियो । कानुन सचिवलाई पनि बोलावट भयो,'' प्रहरी स्रोतले भन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)