सरकारले सुकुम्बासीलाई आन्दोलनतर्फ धकेल्दै छ– गुरू बराल
setopati.com · Wed May 20 06:48:02 GMT 2026

नेकपा एमालेका सांसद गुरू बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहारको शृंखला नै चलाएको बताएका छन्।
उनले सरकारले दिने भनेको न्यूनतम मासिक भत्ता पनि अपुग भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)