संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न
nepallive.com · Wed May 20 06:43:16 GMT 2026

काठमाडौं– नेकपा (एमाले)की सांसद एशोदा बरालले सभामुखको भूमिकामाथि प्रश्न उठाएकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षी दलका सांसदहरूका कुरामा सभामुखको ध्यानाकर्षण नभएको गुनासो गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)