बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ: नियन्त्रण गर्न स्वयंसेवक परिचालन गरिने
deshsanchar.com · Fri Jun 12 22:35:09 GMT 2026

खोटाङ- बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । वर्षभरी खानका लागि आफूले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको जनाउँदै गाउँपालिकाका किसानले शुक्रबार चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)