एकीकृत बस्ती निर्माणमा ढिलाइ
gorkhapatraonline.com · Mon Jan 23 01:04:17 GMT 2023
उर्लाबारी समाचारदाता
उर्लाबारी, माघ ९ गते । मोरङको उर्लाबारी–९, रातेहोली किनारमा दुई वर्षअघि सङ्घीय सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती विकास परियोजनाको टेन्डर लागेर पनि अझै काम सुरु भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)