सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराजसहित तीन जनालाई ३ अर्ब जरिवाना
ekantipur.com · Mon Feb 05 00:33:31 GMT 2024
काठमाडौँ — सहकारीका बचतकर्ताको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा विशेष अदालतले संविधानसभा सदस्य एवं सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङसहित तीन जनालाई दोषी ठहर गर्दै ३ अर्ब रुपैयाँभन्दा बढी जरिवाना असुल्ने फैसला गरेको छ ।
विशेषका अध्यक्ष (न्यायाधीश) टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र सिभिल सहकारीका सञ्चालक केशवलाल श्रेष्ठबाट जरिवाना असुल गर्नुपर्ने फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)