उडन्ते योजना, परिवारवाद या र्याप : काठमाडौँ महानगरको निर्वाचनमा के हाबी होला यसपालि ?
ukeraa.com · Mon Apr 25 22:59:49 GMT 2022
काठमाडौँ : चुनावी मैदानमा आएपछि प्रत्येक उम्मेदवारको जवाफ हुन्छ 'म हार्न आएको होइन'। आफ्नै परिवारका सदस्यको मत पाउने-नपाउने ठेगान नभए पनि मतगणना नसकिएसँगै हरेक उम्मेदवारलाई आफैँले जित्ने झैँ लाग्नु स्वाभाविक पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)