मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

barnanmedia.com · Fri Mar 27 19:15:00 GMT 2026

मध्यपूर्वको युद्ध सुरु भएदेखि इरानमा क्रिप्टोकरेन्सीको ठूलो प्रवाह भएको छ । विशेषज्ञहरूका अनुसार, यसलाई इरानको क्रान्तिकारी गाड्र्समाथि लगाइएका प्रतिबन्धहरू पार गर्न र तीव्र मुद्रास्फीतिबाट पीडित नागरिकहरूका लागि वित्तीय सुरक्षित माध्यमको रूपमा प्रयोग गरिएको छ ।

विशेषज्ञहरूले डिजिटल मुद्राहरू इरानमा कसरी प्रयोग भइरहेका विश्लेषण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)