स्थानीय नर्तकहरुलाई आत्मनिर्भर बनाउँदै झिझिया नाच
nepalsamaya.com · Thu Oct 14 00:55:13 GMT 2021
जनकपुरधाम-
विगतमा पारम्परिक धार्मिक नाचमा सीमित झिझिया अचेल लोकउत्सवको रुपमा प्रसिद्ध हुँदै गएको छ। सहर बजारमा पनि प्रसिद्ध हुन थालेको यो नाचले अचेल व्यावसायिक रुप धारण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)