भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबिच संवाद हुने
ratopati.com · Fri Mar 27 19:35:01 GMT 2026

काठमाडौँ । भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबिच संवाद कार्यक्रम हुने भएको छ ।
यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवाद: रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । नेपाली र भारतीय चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा निर्देशक सिप्पी र अभिनेता हमालले संवाद गर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)