Monde Selection मा स्वर्णपछि The Himalayan Reserve लाई TWSC 2026 मा कास्य पदक
arthadabali.com · Wed May 20 06:55:02 GMT 2026

काठमाडौं/ नेपालको मदिरा उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा ‘द हिमालयन रिजर्भ’ले प्रतिष्ठित टोकियो ह्विस्की एण्ड स्पिरिट्स कम्पिटिसन (TWSC) २०२६ मा कास्य (Bronze) अवार्ड जित्न सफल भएको छ ।
गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘मोन्दे सेलेक्सन’मा स्वर्ण पदक जितेको द हिमालयन रिजर्भले यसपटक पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)