बेइजिङमा सी–पुटिन भेट, द्विपक्षीय सम्बन्ध र विश्व राजनीतिमा केन्द्रित छलफल
newsofnepal.com · Wed May 20 06:52:39 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच बुधबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। चिनियाँ राष्ट्रपति जिनपिङले ग्रेट हल अफ द पिपलमा औपचारिक समारोहसहित पुटिनलाई स्वागत गर्नुभएको थियो।
भेटमा राष्ट्रपति पुटिनले रुस–चीन सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’ मा पुगेको बताएका छन्। दुई नेताबीचको वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय छलफल पनि भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)