मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली–लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

onlinekhabar.com · Fri Mar 27 19:43:46 GMT 2026

१२ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागिका प्रहरीले सरकारसँग लिखित आदेश माग गरेको छ ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)