कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौं ७६औँ र धनुषा अन्तिम स्थानमा
nagariknews.nagariknetwork.com · Fri Jun 26 13:00:23 GMT 2026

गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ। उसले १८ अङ्क प्राप्त गरेको छ।
मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव विश्वामित्र कुइँकेलले कुल १८.२५ पूर्णङ्कमा मनाङले १८ अङ्क प्राप्त गरी प्रथम भएको जानकारी दिए। यसअघि पनि मनाङ पहिलो भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)