मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका ऊर्जा केन्द्रमा थप १० दिन हमला नगर्ने ट्रम्पको घोषणा

baahrakhari.com · Fri Mar 27 20:08:50 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य ऊर्जा केन्द्रमा आक्रमणको स्वघोषित समयसीमालाई पछि धकेलेका छन् ।

वार्तामा प्रगति भइरहेको दाबी गर्दै उनले अप्रिल ६ सम्मका लागि ऊर्जा केन्द्रमा हमला नगर्ने बताएका हुन् । इरानलाई स्ट्रेट अफ हर्मुजको निर्वाध सञ्चालनमा दबाब दिनका लागि अमेरिकाले ऊर्जा केन्द्रमा हमलाको चेतावनी दिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)