सिस्डोलबासीको चुनौती बालेनलाई, मेयर सुनिश्चित भएदेखि नै महानगरको फोहोर उठ्न ठप्प
nepalghatana.com · Fri Jun 03 23:57:00 GMT 2022
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने बताएका छन् । उनले हिजो सिस्डोल पुगेर स्थानीयसँग प्रतिबद्धता जाहेर गरेका हुन् ।
फोरोहको विषयलाई नै मुद्दा बनाएर काठमाडौँको मेयरमा चुनिएका बालेन साहले निर्वाचित भएपछि पनि त्यही मुद्दालाई विशेष प्राथमिकतामा राखेका छन् । निर्वाचित भइसकेपछि उनले दिने अभिव्यक्ति र कार्यले पनि यसलाई प्राथमिकतमा राखेको पुष्टि गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)