नेपाल लाइभ समाचार [२०७९ वैशाख १७]
nepallive.com · Sat Apr 30 17:13:00 GMT 2022
१. निर्वाचन आयोगद्वारा आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक, सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्न दल तथा उम्मेदवारले आयोगको स्वीकृति लिनुपर्ने । (नमूना मतपत्र सार्वजनिक)
२. निर्वाचन आयोगद्वारा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान, निर्वाचन चिह्नमा खसीको टाउकोदेखि भुइँकटहरसम्म, बालेनले पाए लौरो, भरतपुरका बागी उम्मेद्वार जगनाथ पौडेललाई भुइँकटहर । (स्वतन्त्र उम्मेदवारहरुले पाए निर्वाचन चिह्न)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)