मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज तनावमा नागरिकलाई इरानको चेतावनी

barnanmedia.com · Fri Mar 27 20:15:00 GMT 2026

मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सम्बन्धी समय सीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गाड्र्सले क्षेत्रका सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका स्थानबाट टाढा रहन कडा चेतावनी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)