राजस्थानमाथि बैंगलोरको सहज जित
baahrakhari.com · Wed Sep 29 17:39:00 GMT 2021
काठमाडौं । रोयल्स च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंगलोरकाले राजस्थान रोयल्सले लाई ७ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजस्थानले जितका लागि दिएको १५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर १५३ बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)