गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने? (भिडिओ)
setopati.com · Sat Feb 26 00:32:00 GMT 2022
गर्भवती हुनुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्कसँग परामर्श गर्नुपर्ने हुन्छ। तर अझै पनि हामो हाम्रोमा त्यस्तो गरिँदैन। पछिल्लो पुस्ताको जोडी भने चिकित्सकको सल्लाह लिन सुरू गरेका छन्। यद्यपि नियमित आउँदैनन्।
कुनै पनि महिलाले महिनावारी रोकिएको थाहा पाएलगत्तै नजिकको स्वास्थ्य संस्थामा अनिवार्य जानुपर्छ। गर्भावस्था थाहा पाएपछि स्वास्थ्य परीक्षण गर्नुपर्छ। कहिलेकाही गर्भावस्था भएको तीन महिनापछि मात्रै अस्पताल जाने चलन छ। त्यस्तो गल्ती गर्नु हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)