कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ
gorkhapatraonline.com · Sat Jun 17 06:36:34 GMT 2023
धनगढी समाचारदाता
धनगढी, असार २ गते । कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)