बेइजिङमा पुटिनले कोट फुकालेको घटना चिनियाँ सामाजिक सञ्जालको ट्रेन्डिङमा
onlinekhabar.com · Wed May 20 06:55:47 GMT 2026

६ जेठ, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनबीचको गहिरो आपसी विश्वासलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका साथ उजागर गरेका छन्।
मङ्गलबार राति विमानस्थलमा राष्ट्रपति पुटिनले आफ्नो गाडीभित्र प्रवेश गर्नुअघि सहज रूपमा कोट फुकालेको विषयलाई लिएर चीनको लोकप्रिय सामाजिक सञ्जाल ‘वेइबो’मा ‘आफ्नै घरमा जस्तो महसुस गर्दै पुटिनले कोट फुकाले’ भन्ने ह्यासट्याग ट्रेन्डिङमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)