हेलम्बूको सुलसिङमा आगलागी हुँदा ३ बालकको मृत्यु
thahakhabar.com
काठमाडौं : हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा ३ जना बालकको मृत्युु भएको छ।
आज (सोमबार) साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)